भर्खरै एसइइ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस तपाइको नतिजा

समाचार

बोर्डले २०७८ को एसइइको नतिजा विभिन्न फर्म र सं स्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि, इडियुसंजाल, नेपाल टेलिकम, का न्तिपुर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।एसईईको नतिजा थाहा पा उन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

Leave a Reply

Your email address will not be published.