साताको पहिलो दिन आज सुनको मूल्य घटे’को छ भने चाँदी को मूल्य बढेको छ।नेपाल सुन’चाँदी व्यवसायी महा’संघका अनुसार आइत’बार सुन प्रति’तोला ९३ हजार छ सय रुपैयाँमा कारो’बार भइरहेको छ। आज चाँदी भने प्रतितोला ११ सय ६० रुपैयाँमा कारो’बार भइरहेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
गत शुक्रबार सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र चाँदी प्रति’तोला ११ सय ४५ रुपैयाँमा कारो’बार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रति’तोला दुई सय रुपैयाँ घटे’को हो भने चाँदीको मूल्य प्रति’तोला १५ रुपैयाँ बढेको हो।
आज अन्त’र्राष्ट्रिय बजार’मा भने सुन प्रतिऔंस १७ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****