कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो २४ जना सहप्राध्यापक, हेर्नुहोस विज्ञापन

समाचार

काठमाडौं /२ साउन–कृषि तथा वन विज्ञान विश्वविद्यालयले सहप्राध्यापक पदपूर्तिका लागि दखास्त आव्हान गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

विभिन्न संकायका लागि आन्तरीक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने भएकोले सहप्राध्यापकमा आन्तरीक तर्फ १५ जना, खुलामा ९ जना प्रशिक्षक आन्तरीक तर्फ १ जनाका लागि आवेदन माग गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published.