आज साउन महिनाको पहिलो दिन, भगवान शिवको पुजाआजा गरे हुने छन् यस्ता फाइदा

समाचार

काठमाडौँ । हरेक मानिसका चाहना हुन्छ आफ्नो परिवारलाई सुखी र खुसी राख्ने । आफ्नो सन्तानको खुसीको लागि गरेको ठुलो कष्ट परिश्रम कतिको सफल हुन्छ भने कतिको चाहना अपुरै हुने गर्छ । धेरै परिश्रमबाट पनि पटक – पटक असफल हुने हुँदा धेरै चिन्तित हुने गर्छन् । उनीहरु आफुले दुखले कमाएको सम्पति जोड्न नसक्दा निकै चिन्तित हुने गरेका छन् । हामी ज्योतिष शास्त्रलाई विश्वास गर्ने मान्छे भएकाले हरेका कार्य गर्नुपुर्व ज्योतिषहरुसँग सल्लाह लिनु जरुरी रहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published.