सधै ८ सय मिटर अग्लो खतरनाक पहाड चढेर विद्यालय जान्छन् यी बालबालिका !

समाचार

सधै ८ सय मिटर अग्लो खतरनाक पहाड चढेर विद्यालय जान्छन् यी बालबालिका !

दुखद खबर

 

सधै ८ सय मिटर अग्लो खतरनाक पहाड चढेर विद्यालय जान्छन् यी बालबालिका !

काठमाडौं – पढ्न बालबालिकाहरु जस्तोसुकै ठाउँ पार गरेर पनि विद्यालयमा पुग्ने गर्छन् । पढ्नुपर्छ भन्ने सोच भएकाले धेरै संघर्ष गरेर पढ्ने स्थानसम्म पुग्ने गर्छन् । यस्तै चीनमा यस्तो ठाउँ छ जहाँका बालबालिका अग्लो पहाड चढेर विद्यालय सम्म पुग्ने गर्छन् ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

दक्षिण–पश्चिम चीनमा बालबालिकाहरु ८ सय मिटर अग्लो पहाड चढेर पढ्न जान्छन् । अटुलेर गाउँका बालबालिकाहरु खतरनाक बाटो हुँदै चट्टानमा चढेर विद्यालय पुग्ने गर्छन् ।

 

उनीहरु काधमा झोला राखेर ८ सय मिटर चट्टानमा चढ्ने गर्छन् । पहाडमा चढ्न अब सिढि बन्ने बतायएको छ । यहाँ जान धेरै जोखिम भएकोले जादा सानो गल्तीले कसैको ज्यान पनि जान सक्छ ।

 

हालसम्म उक्त पहाडबाट खसेर ७÷८ जनाको मृत्यु भईसकेको पनि बताइन्छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published.