काठमान्डौ– दमौलीमा भि’षण आगलागी भएको छ। दमौली स्थित ब्यास नगरपालिका ४ स्थित भुपाल हार्डवेयरमा भि’षण आगलागी भएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
विद्युत् लाइन स’र्ट भएको आ’गो लागेको अनुमान गरिएको छ ।हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको बताइएको छ ।आगो नियन्त्रणको प्रयास भइरहे पनि आगो झैँ नियन्त्रण बाहिर छ ।त्यस्तै बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा गएराति आ’गो लागेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
काठमाडौं महानगर–१६ स्थित ढुंगेधारामा रहेको टहरामा गएराति पौने १ बजेतिर आ’गो लागेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले बताए ।पाँच वटा दमकलको सहायताले प्रहरीले आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट टहरोको आधा भाग ज’लेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
