संकटा मन्दिरको दर्शन गर्दै, जान्नुहोस आजको राशिफल, आज यी राशिको चम्किदैछ भाग्य, तपाईको कुन ? जानकारी शेयर गरौ, बि.सं. २०७९ साल असार ३२ गते शनिवार ई.सं.२०२२ जुलाइ १६ नेपाल सम्बत ११४२ दिल्लागा तृतीया, श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कम्भ राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, बालक करण ।
नेपालमा सूर्योदय बिहान ५ः१८ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०७ बजेर १ मिनेट देखि ०८ बजेर ४० मिनेट सम्म हुनेछ । यो समय नेपालको राष्ट्रिय समय मा आधारित छ । ठाउ अनुसार नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।