फेरि सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कति घट्यो हेर्नुहोस ?

समाचार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ सस्तिएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अघिल्लो दिन ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९३ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published.