रुकुममा दूध बेच्न निस्केका पुरुषको ला’श भेटियाे…. मनमा दया भए Rip लेख्नुहोला ।

समाचार

रुकुम पश्चिम – रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका एक पुरुषको श’व भेटिएको छ ।हिजो बिहान दूध बेच्न घरबाट हिँडेका मुसिकोट नगरपालिका-१२ का ५८ वर्षीय लिलबहादुर कामीको श’व हिजो बेलुका जमारु गाउँको सडकमा भेटिएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

पोष्टमार्टमको लागि श’वलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । (फाइल तस्बिर)

 

यो पनि / काठमाडौंका मेयर बालेन शाह बुधबार बिहानै स्थानीय निर्वाचनका आफ्ना प्रतिस्पर्धी तथा पूर्वमेयर केशव स्थापितलाई भेट्न चुच्चेपाटीस्थित उनको निवास पुगे।

 

मेयर निर्वाचित भएपछि बालेन पहिलोपटक स्थापितलाई भेट्न गएका हुन्।’म त ध्यान गर्ने तयारीमा थिएँ। श्रीमतीले बालेन आएको छ भनिन्,’ स्थापितले सेतोपाटीसँग भने, ‘मैले उनलाई डाकेको पनि होइन। बिहान ढोका ढक्ढक्याउँदै आइपुगे। मैले कफी खुवाएँ।’

 

बालेनले उम्मेदवार बन्नुअघि पनि स्थापितसँग कुराकानी गरेका थिए। निर्वाचन प्रचारप्रसार क्रममा पनि दुई जनाको भेट भएको थियो। बालेनले आशिर्वाद मागेका थिए। स्थापितले ‘सफल इन्जिनियर भव’ भने।निर्वाचनकै बेला बालेनलाई ‘फटाहा’ भन्नधरि स्थापित पछि परेका थिएनन्। जवाफमा बालेनले ‘आफ्नो प्रचार गरिदिएको’ भन्दै स्थापितलाई ‘ब्रान्ड एम्बेसडर’ को पगरी थमाइदिए।चुनावदेखि नै यस्तो नोकझोंक चलिरहेका बालेन र स्थापितबीच बुधबार करिब एक घन्टाको कफी वार्ता भयो।मैले अबदेखि सोधेर आउने चलन चलाउनू, बाटोबाटै आउने होइन भनेको छु,’ स्थापितले भने, ‘विषय किटान गरेर आउनुपर्छ। अनुमति लिनुपर्छ। कार्यालयमा चिट काटेर आएजस्तो होइन। यो त मेरो घर हो, दिस इज माई हाउस भनेँ।’

 

बालेन सुरूमा सोफाको पल्लो छेउमा बसेको र पछि आफूले सँगै बसालेको स्थापित बताउँछन्।’उनी सोफाको पल्लो छेउमा बसेका थिए, मैले मेरै छेउमा बस भनेँ,’ स्थापितले भने, ‘कालो कफी खुवाएँ। पाकेको ‘अन्डा खाऊ’ भनेको, खाएनन्। बालेनसँगै आउनेले चाहिँ खाए।'(सेतोपाटी बाट )***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published.