एजेन्सी :
बलिउडमा पछिल्लो समय चर्चामा रहेकी नायिका हुन् आलिया भट्ट । उनी आमा बन्न लागेको खबरले यति बेला बलिउड गर्माएको छ । उनका फ्यानहरुले खुशी हुँदै बधाइ दिइरहेका छन् ।
बिहे भएको ३ महिनामै आमा बन्न लागेको खबर कपुर परिवारमा खुशीयाली छाएको छ । यहि बिचमा राण्वीर आलियाका का लागी डबर गुड न्युज आएको छ । खबर अनुसार आलिया रणवीर जुम्ल्याहा बच्चाको आमा बाबु बन्ने भएका छन् ।
यद्यपी यो कुराको पुष्टि भने आलिया रणवीरले गरेका छैनन् । हालै मात्र आलियाले हलिउड फिल्को सुटिगं सकेन मम्बइ फकिइसकेकी छन् । यहि बिचमा आलिया रणवीर अभिनत फिल्म ब्रह्मास्त्र प्रदर्शन हुने तयारीमा पनि रहेको छ ।
बालेन शाह भेटवारे केशव स्थापितले भने, ‘वालेन शाह सुन्ने मुडमा थिएनन’;
नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पुर्व मेयर केशव स्थापितले वालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन ।
केही दिन अघि आफनो निवासमा पुगेका हालका मेयर शाह आफुसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन ।
‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्याउँदैन,’ स्थापितले भनेका छन, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ, ऊ भरिभराउ भएर आएको थियो।”
स्थापितका अनुसार मेयर साह मिडियाका लागि भेटन आएको जस्तो देखिन्थे । ‘ यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो। यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु। मैले उसलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु।’
