जे बर मा’गे पनि पु’ग्ने ! दर्शनको ला’गी पु’ग्नै पर्ने शिवको मन्दिर एक सेयर ग’र्नुहोस

समाचार

बारीपारी घना जंगल ३ नदीको संगमअनिबिचमा मनै लोभ्याउने मन्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ ।तर उचित प्रचारप्रसार हुन नसक्दा आझेलमा परेको छ।

 

२०५१ सालमा डिल्लीराज सापकोटाले पत्ता लगाएको एउटा सानो गुफामा त्ततिसकोटी देवताको आकार लगायत बिभिन्न प्रकारका आकृतिहरु देख्न सकिन्छ ।बिस्तारै त्यसको बिकास हुदै भौतिक संरचनाहरु निमार्ण भए ।तर जति उक्त मन्दिरको महिमा छ सोही अनुरुप बिकास हुन भने सकेन।

 

अहिले पनि सो मन्दिरमा गुल्मी अर्घाखाँची बाग्लुङ पाल्पा प्युठान रुपन्देही कपिलवस्तु लगायत नेपालका धेरै जिल्लाहरुबाट श्रद्धालुभक्तजनहरु पुजापाठको लागी त्यहाँपुग्ने गर्दछन ।त्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ ।तपाई पनि सक्नुहुन्छ भने एकपटक सो मन्दिरमा दर्शनको लागी आउनु होला।बारीपारी घना जंगल ३ नदीको संगमअनिबिचमा मनै लोभ्याउने मन्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ ।तर उचित प्रचारप्रसार हुन नसक्दा आझेलमा परेको छ।

Leave a Reply

Your email address will not be published.